नामर्द

वि. [फा.]

  1. पुरुष भईकन पनि पुरुषमा हुनुपर्ने हिम्मत नभएको; ह्याउ नभएको; हुतीहारा; डरछेरुवा; कायर; लाछी।
  2. पुंसत्व नभएको; नपुंसक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)