नामरूप

वि. [सं.]

  1. नाम र रूप भएको।
  2. जस्तो नाम त्यस्तै रूप भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)