नामवाचक
वि. [सं.]
- नाम वा संज्ञाको अर्थ व्यक्त गर्ने।
- नाम बताउने।
- व्याकरणका अनुसार अरू कोटिको ठाउँमा नामको अर्थ जनाउने (उदा.- तेरो म जान्दिनँले मलाई दिक्क पारिसक्यो। यस वाक्यमा 'म जान्दिनँ' नामवाचक पदावली हो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)