नामशेष
वि. [सं.]
- भौतिक अस्तित्व सिद्धिएर नाम मात्र बाँकी रहेको।
- शारीरिक रूपमा मरिसकेको।
- मात्रा, सङ्ख्या आदिका दृष्टिले नगण्य; नाम मात्र शेष रहेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)