नामाङ्कित

वि. [सं.]

  1. नाउँ लेखिएको; नाउँ खोपिएको।
  2. कुनै सङ्घ-संस्थाको सदस्यताका निम्ति वा कुनै पदका निम्ति उमेदवारका हैसियतले नाम प्रस्तुत भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)