नामान्तर

ना. [सं.]

  1. मुख्य नामभन्दा अतिरिक्त अर्को नाम।
  2. उपनाम; अवान्तर नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)