नामावली
ना. [सं.]
- एक किसिमका व्यक्ति वा वस्तुहरूको कुनै उद्देश्यले तयार पारिएको नामको सूची; नामहरूको तालिका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)