नामावली प्रकाशन
ना.
- परीक्षामा उत्तीर्ण छात्रहरूको, कुनै पदका प्रत्याशीहरूको र अरू कार्यमा संलग्न हुन चाहने वा संलग्न भएका व्यक्तिहरूको नामको सूचीको प्रकाशन; सम्बन्धित नामावली बाहिर टाँस्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)