नामा

ना. [फा.]

  1. कुनै शब्दको पछिल्तिर जोडिने र जुन शब्दको पछिल्तिर जोडिएको छ त्यससम्बन्धी लिखत भन्ने बुझाउने शब्द (उदा.- वारिसनामा, मन्जुरीनामा, राजीनामा इ. )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)