नामेट

वि. [नाम+मेट]

  1. नामनिसाना नै नरहने गरी सिद्धिएको; पूर्णतया अस्तित्वविहीन भएको; पूरै रूपमा विनष्ट; सखाप।
  2. सर्वनाश; बरबादी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)