नाम्ग्याल गुम्बा

ना. [भो. ब.]

  1. नेपालको मुस्ताङ जिल्लाको लो मान्ताङदेखि उत्तरपट्टिका डाँडाहरूको सिरानमा अवस्थित, मुस्ताङ राज्यका प्रथम संस्थापक राजा अभिपालद्वारा निर्मित मानिएको एक गुम्बा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)