नाम्जो

ना. [लामो+जाबो]

  1. पाटबाट बनाइएको धोक्रो वा थैलो।
  2. बाँझो जमिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)