नाम्ले
वि. [नाम्लो+ए]
- नाम्लोजस्तो; नाम्लाका ढाँचाको।
- एक नाम्लाको लमाइको फेरो बराबर मोटाइ वा परिमाण भएको।
- नाम्लो लिएर ज्यालामा भारी बोक्ने मान्छे; डोरी नाम्लाका भरमा जीविका चलाउने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)