नाम्ले किरो
ना.
- लगभग तीन सेन्टिमिटर लामो थ्याप्चो पातजस्तो जिउ, अगाडि र पछाडि दुवैतिर चूषक भएको, भेडामा परजीवी भएर बाँच्ने र शरीरभित्र बस्तुभाउका पेटमा ज्वालाकोषका रूपमा रहने एक किसिमको किरो।
- सोको रोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)