नायब मुखिया

ना.

  1. पूरा मुखिया भइनसकेको तर बहिदारभन्दा माथिल्लो दर्जाको कर्मचारी वा उसको पद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)