नायब राइटर

ना.

  1. केही तल्लो श्रेणीको राइटर वा उसको पद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)