नायिका
ना. [सं.]
- काव्य, नाटक आदि साहित्यिक विधामा मुख्य रूपले चरित्रचित्रण गरिएकी स्त्रीपात्र। (काव्यशास्त्रअनुसार स्वाधीन भर्तृका, प्रोषित भर्तृका; वासक सज्जा र विरहोत्कण्ठिता- जस्ता आठ प्रकारका नायिका)।
- नायककी पत्नी।
- जनसमुदायलाई नेतृत्व प्रदान गर्ने स्त्री; नारी नेता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)