नार्नु

स.क्रि. [नारा+नु]

  1. एक जोडा गोरु वा राँगाका काँधमा जुवा राखी जोताराले बाँधेर हल्लुडमा अल्झाई खेतबारी जोत्नका निम्ति उपयुक्त पार्नु।
  2. त्यसै गरी हिँडाउनका लागि बग्गीमा घोडा जोत्नु।
  3. त्यसै गरी गाडामा गोरु वा राँगा मिलाउनु।
  4. जम्मा पार्नु; जुटाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)