नारद

ना. [सं.]

  1. एउटाको कुरा अर्कोलाई लगाई उनीहरूका बिच फाटो पार्ने व्यक्तिका रूपमा प्रसिद्ध देवर्षि; ब्रह्माका दश मानसपुत्रमध्ये एक।
  2. एक जनाको कुरा अर्कोलाई लगाई झगडा पार्ने; छुल्याहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)