नारकीय

वि. [सं.]

  1. नरकसम्बन्धी; नरकको।
  2. नरकजस्तो; नरकको जस्तो।
  3. नरकमा भएको जीवजस्तो; अति निकृष्ट; ज्यादै अधम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)