नारन
ना. /वि. बो. [सं. नारायण]
- नारायणको अपभ्रंश रूप; नारान।
- ज्वाइँ शब्दको अन्त्यमा सम्मान जनाउन टाँसिने शब्द (ज्वाइँनारन)।
- हरे। (उदा.- म किन आएँछु नारन, यस ठाउँमा!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. /वि. बो. [सं. नारायण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)