नारनपाती
ना.
- भुवादार पात हुने र मसिना, झुप्पादार, बास्ना आउने फूल फुल्ने एक जातको रुख; त्यसैको पात वा फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)