नारीरत्न

वि. [सं.]

  1. नारीहरूमा श्रेष्ठ।
  2. उत्तम नारी; शील सौन्दर्यसम्पन्न नारी; गुणवती नारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)