नारीवाद

ना. [सं.]

  1. नारी अस्मिता र नारी स्वतन्त्रताप्रति प्रतिबद्ध मान्यता; सिद्धान्त वा आन्दोलन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)