नारी आन्दोलन

ना.

  1. आफ्नो सामाजिक, आर्थिक आदि स्थितिमा सुधार ल्याउन नारी जातिले चलाएको क्रान्तिकारी अभियान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)