नारी समानता
ना.
- नारीहरूले पनि पुरुषहरू सरह सबै क्षेत्रमा समान अधिकार पाउनु पर्छ भन्ने अभिमत वा धारणा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)