नालीबेली
ना. [नाडी+बेली]
- कुनै वस्तु वा कुराको आद्योपान्त वर्णन; बेहोरा सबै बुझाएर गरिएको वर्णन; सविस्तार वर्णन; बेलीबिस्तार।
- पत्ता नलागेमा खन्न असजिलो हुने तरुल, भ्याकुर आदिको लहरो र फेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)