नालु

ना. [सं. नल+उ]

  1. एक किसिमको सन; सनपाट।
  2. अमिलो स्वादको फूल फुल्ने उक्त सनपाटको वृक्ष; चन्ना; चन्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)