नाल

ना. [अ. नअल]

  1. घोडाका टापमा वा जुत्ताका कुर्कुच्चामा ठोकिने अर्ध-चन्द्राकार फलामे साधन।
  2. जुवा खेलाउनेले खेल्नेहरूसँग लिने बहाल वा दस्तुर।
  3. एक प्रकारको सरकारी दस्तुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)