नाविक

ना. [सं.]

  1. नदीमा डुङ्गा चलाउने पेसा भएको व्यक्ति वा जाति।
  2. नाउमा बसेर यात्रा गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)