नाविक सूची

ना.

  1. जहाज हाँक्ने कर्मचारीहरूले प्रयोग गर्ने गति, दिशा, समय आदिको विवरण दिने उपकरण।
  2. उक्त उपकरणबाट प्राप्त सूचना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)