नाव्य
वि. [सं.]
- नाउद्वारा पार गर्नुपर्ने; डुङ्गाद्वारा तर्नुपर्ने।
- नाउ वा डुङ्गा चलाउन हुनेसम्म पानी भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)