नाशक

वि.

  1. भइरहेको वस्तुलाई नहुने वा नरहने स्थितिमा पुर्‍याउने; नाश गर्ने; नष्ट पार्ने; सत्यानाश पार्ने; बिगार्ने।
  2. मार्ने।
  3. हटाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)