नास्ति

वि. बो. [सं.]

  1. बिलकुल नभएको वा छैन भन्ने बुझाउने शब्द (उदा.- तिमी सँग होला, आफ्नो त केही पनि नास्ति)।
  2. नभएको; अभाव भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)