नास्तिक

वि. [सं.]

  1. ईश्वर, देवता, परलोक, पुनर्जन्म आदिको अस्तित्व नमान्ने; परलोक छैन भन्ने।
  2. वैदिक धर्ममा विश्वास नराख्ने; वेदलाई नमान्ने वा वेदको निन्दा गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)