नास्पाती

ना. [फा. नाशपाती]

  1. लहरे पीपलका जस्ता बोट र पात हुने, सेता फूल फुल्ने, स्याउका झैँ दाना फल्ने एक प्रसिद्ध वृक्ष वा त्यसको फल; नासपाती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)