नास्यवि. [सं.]नाकको; नाकसम्बन्धी; नाकबाट उत्पन्न हुने (रोग आदि)।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)नास्पाती नाहक