निःशब्द
वि.
- शब्द नभएको; विनाशब्दको; ध्वनिरहित; ध्वनिहीन; नीरव।
- शब्द वा आवाज ननिकाल्ने; नबोल्ने; मौन बस्ने; चुपचाप बस्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)