निःशङ्क
वि.
- कुनै कामकुरा गर्दा शङ्का नलिईकन गर्ने; शङ्का नभएको; सन्देह नभएको; शङ्काहीन; निस्सन्देह।
- कुनै काम-कुरा गर्दा मनमा डर नलिने; नडराउने; निडर।
- शङ्का वा सङ्कोच नलिईकन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)