निःशुल्क

वि.

  1. शुल्क नलागेको; शुल्क तिर्नु नपर्ने।
  2. कर नलागेको; तिरोभरो नलागेको; कर तिर्नु नपर्ने; तिरोभरो नपर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)