निःशेष

वि.

  1. कत्ति पनि बाँकी नरहेको; शेष नरहेको; निश्शेष; समाप्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)