निःश्वसित/निःश्वस्त

वि. [सं.]

  1. निःश्वास फालिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)