निःश्वास

ना. [सं.]

  1. नाक वा मुखबाट बाहिर निस्कने सास।
  2. सास बाहिर निस्कने क्रिया।
  3. लामो सास; सुस्केरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)