निःसङ्कोच

क्रि.वि. [सं.]

  1. कुनै काम-कुरा गर्दा धक नमानीकन; नहिचकिचाईकन; सङ्कोच नमानीकन; निस्सङ्कोच।
  2. सङ्कोच नभएको।
  3. सङ्कोच नमान्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)