निऋति
ना. [सं.]
- दक्षिण र पश्चिमको बिचमा पर्ने एक विदिशा; नैऋत्य।
- नैऋत्यकोणकी अधिष्ठात्री देवी; सङ्कटा।
- राक्षसी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)