निकर
ना. [सं.]
- कुनै वस्तु वा वस्तुहरूको समूह; समुदाय।
- वस्तु वा वस्तुहरूको सञ्चित राशि; थुप्रो।
- कुनै एक वस्तु वा वस्तुहरू अधिक मात्रामा भएको ठाउँ; निधि; कोश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)