निकल

ना. [अङ्. निकेल]

  1. मोलम्मा गर्दा वा धातुमा खादको मिश्रण गर्दा प्रयोग गरिने चाँदी झैँ सेतो एक धातु।
  2. अमेरिकामा पाँच सेन्ट बराबर मूल्यको एक मुद्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)