निकानन्द
ना. [निको+आनन्द]
- कुनै दुःख, पिर नभएको अवस्था; आनन्द; सन्चो।
- दुःख, पिर नभएको; विघ्नबाधा नभएको; निर्विध्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [निको+आनन्द]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)