निकष/निकषोपल

ना. [सं.]

  1. असल, कमसल छुट्ट्याउन सुनचाँदी आदि धातु घोटेर हेर्ने ढुङ्गो; कसी।
  2. हतियारमा सान लगाउन प्रयोग गरिने ढुङ्गो; सानढुङ्गो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)