निकाला

ना. [निकाल्+आ]

  1. कसैलाई उसको इच्छाविरुद्ध बसिरहेको देश, ठाउँ, कामकाज आदिबाट निकाल्ने काम; निकालावास; निष्कासन।
  2. कुनै ठाउँबाट कसैलाई लखेट्ने काम; धपाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)